नियम १०२
निर्णय वा आदेश प्रकाशन गर्न सक्ने
नेपाली सेनाले सैनिक व्यक्तिहरुको नियुक्ति, सरुवा, बढुवा, सजाय, पि.एस.ओज. बैठकको निर्णयबाट पारित भएका संगठनात्मक नीति; कार्यविधि, पच्चान सेनापतिको निर्देशन लगायत अन्य आवश्यक जानकारी गराउनु पर्नै विषयसँग सम्बन्धित आधिकारिक सूचनाको लागि सैनिक आदेश प्रकाशन गर्नेछ ।